आप्रवासी कामदारको न्यायोचित भर्ना सुनिश्चित गर्नको लागि सरकारहरूले के गर्न सक्छन् भन्ने विषयमा एक मुख्य अनुसन्धान परियोजना
पाँच करिडोर परियोजनाले वैदेशिक रोजगारीको लागि आफ्ना नागरिकहरूको भर्ना गरिँदा, वा आफ्नो आन्तरिक श्रम बजारमा विदेशी नागरिकलाई भर्ना गर्दा आप्रवासी कामदारहरूको मौलिक अधिकारको रक्षा हुने गरि गरिएको सुनिश्चित गर्न सरकारहरू कति प्रभावकारी छन् भन्ने मूल्यांकन गर्ने प्रयास गर्दछ ।
पाँच करिडोर परियोजनाको बारेमामुख्य सिफारिसहरू